images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • सेयर बजार: एक घण्टामै ४...

सेयर बजार: एक घण्टामै ४ अर्ब ३३ करोडको कारोबार

सेयर बजार: एक घण्टामै ४ अर्ब ३३ करोडको कारोबार

images
images
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
अर्थ समाचार
आइतवार, श्रावण ६ २०८१
  •  काठमाडौं । आइतबार सेयर बजार खुलेको एक घण्टामै ४ अर्ब ३३ करोडको कारोबार भएको छ । १२ बजेसम्म नेप्से परिसूचक ३७.७१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २४६२ अंकमा कायम भएको छ । यतिबेलासम्म १६१ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ११ को स्थिर रहेको छ ।

    images
    images

    १२ बजेसम्म सबै समूहका सूचक बढेका छन् । बैंकिङ १.७, विकास बैंक १.४, फाइनान्स २.५, होटल तथा पर्यटन ३.३, जीवन बीमा १, उत्पादन ३.६, निर्जीवन बीमा ०.६, अन्य २.५, व्यापार ५ प्रतिशत बढेको छ ।

    कारोबार रकमका आधारमा १२ बजेसम्म फस्र्ट माइक्रोफाइनान्स, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, सोल्टी होटल र साइन रेसुङ्गा विकास बैंक क्रमश अगाडि देखिएका छन् । युनिलिभरको मूल्य ८ प्रतिशत बढेको छ । सिक्लेस हाइड्रोपावरको ७ प्रतिशत मूल्य घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend