images

२०८३ आश्विन १९ गते

images
images
images

६ महिनामा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोड भन्दा बढीको स्मार्ट वाच आयात

६ महिनामा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोड भन्दा बढीको स्मार्ट वाच आयात

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौँ । ६ महिनाको अवधिमा नेपालमा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ । 

    images
    images

    भन्सार विभागको चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको तथ्यांकअनुसार १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्ट फोन आयात भएको छ । उक्त फोन आयात हुँदा ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

    सोहि अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ । उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend