आज माघ १६ र १७ गते सार्वजनिक विदा
काठमाडौँ, १६ माघः सरकारले आज माघ १६ गते र भोलि माघ १७ गते सार्वजनिक विदा दिएको छ ।
भोली माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनास ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो ।
सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य कार्यालयहरु बन्द रहने भएका छन् ।




.gif)





