images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय सहकारी बैंकको सम्पूर्ण बैंकिङ कारोबार...

राष्ट्रिय सहकारी बैंकको सम्पूर्ण बैंकिङ कारोबार चार दिन बन्द

राष्ट्रिय सहकारी बैंकको सम्पूर्ण बैंकिङ कारोबार चार दिन बन्द

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सम्पूर्ण बैंकिङ कारोबार चार दिनका लागि बन्द हुने भएको छ ।

    images
    images

    बैंकको कोर बैंकिङ्ग सिष्टम प्रतिस्थापन गर्नुपर्ने भएकोले माघ १६ गते बुधबार बिहान ६ बजेदेखि माघ १९ गते शनिबार बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहने जनाएको छ ।

    बैंकिङ्ग कारोबारहरु बन्द रहने मितिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend