images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेपाल ल्युब आयल हकप्रद ल्याउदै, बोलायो...

नेपाल ल्युब आयल हकप्रद ल्याउदै, बोलायो विशेष साधारण सभा

नेपाल ल्युब आयल हकप्रद ल्याउदै, बोलायो विशेष साधारण सभा

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । नेपाल ल्युब आयलले आफ्ना सेयरधनीहरुका लागि २०० प्रतिशत हकप्रद ल्याउने भएको छ।

    images
    images

    कम्पनी सञ्चालक समितिको  बैठकले हाल कायम चुक्ता पुँजी १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो । हकप्रद सेयरको प्रस्ताव पेस गर्न कम्पनीले आफ्नो विशेष साधारण सभा माघ २९ गते बोलाएको  छ ।

    सभा ललितपुरको पुल्चोकस्थित द प्लाजामा बिहान ११ बजेबाट सुरु हुनेछ । प्रस्तावित हकप्रद स्वीकृतपश्चात् कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्ध पत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    images
    images

      
    यसअघि सञ्चालक समितिको बैठकमा एफपीओ वा हकप्रद जारी गरेर कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव लगिएकोमा उक्त निर्णय बदर गरी अब हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend