images

२०८३ आश्विन २८ गते

images
images
images

प्रभु हेलिकप्टर आईपीओ निष्कासन गर्दै

प्रभु हेलिकप्टर आईपीओ निष्कासन गर्दै

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । प्रभु हेलिकप्टर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    images
    images

    कम्पनीले फागुन ४ गते बस्ने तेस्रो बार्षिक साधारण सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । सभाले आईपीओ ल्याउने प्रस्ताव पारित गरेपछि थप प्रकया अघि बढ्ने जनाइएको छ ।

    कम्पनीले सभामा अध्यक्षको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन छलफल गरेर पारित गर्ने, उक्त आवको वासलात पारित गर्ने, लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक तोक्ने, सञ्चालकबाट भएका निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

    images
    images

    यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी बढाउने प्रस्ताव छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend