images

२०८३ आश्विन ३० गते

images
images
images

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ।

    images
    images

    बैंकले एमआइएस अफिसर एक जना बैंकको केन्द्रीय कार्यालयमा र जुनियर एसिस्टेन्स पदको लागि सातै प्रदेशमा केही संख्यामा कर्मचारी माग गरेको हो।

    जुनियर एसिस्टेन्सको उमेर हद १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको तथा एमआइएस अफिसरको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend