images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा...

सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५% छुट

सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५% छुट

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा गर्दा लाग्ने ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।

    images
    images

    कम्पनीका अनुसार यो छुट सुविधा माघ १० गतेदेखि २८ गतेसम्मका लागि मात्र रहनेछ। यस अवधिभित्र आफ्‌नो व्यतित बीमालेख नवीकरण गराएमा ग्राहकले यो छुट सुविधाको लाभ लिन सक्ने कम्पनीले बताएको छ।

    साथै, यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र पाइने र छुट सुविधाको प्रयोग गरी नवीकरण गरिएका बीमालेख अवधि नपुगी समर्पण भएमा छुट रकम काटिने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend