images

२०८३ आश्विन १६ गते

images
images
images

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयमा रोजगारीको अवसर खुलेको छ।

    images
    images

    बैंकमा सिनियर अफिसर, जुनियर अफिसर र अफिसरको लागि जागिरको अवसर खुलेको हो।

    आवेदकको योग्यता आइसिएन र आइसिएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ।

    images
    images

    बैंकिङ सम्बन्धी अनुभव भएको व्यक्ति प्राथमिकता दिइने तर अनिवार्य भने नभएको बैंकको भनाइ छ।४० वर्ष ननाघेका इच्छुकले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend