images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • २५ करोड मुनिका कम्पनीले आईपीओ निष्कासन...

२५ करोड मुनिका कम्पनीले आईपीओ निष्कासन गर्न पाउने,  हेर्नुहोस् नियमावलीको पूर्णपाठ

२५ करोड मुनिका कम्पनीले आईपीओ निष्कासन गर्न पाउने,  हेर्नुहोस् नियमावलीको पूर्णपाठ

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं ।नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली,२०८१’ जारी गरेको छ । जसमा २५ करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले पनि सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने पाउने भएका छन् । नियमावली आज  बिहीबारबाट लागू हुने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार साना कम्पनीहरूको लागि छुटै कारोबार गर्ने माध्यम हुने बताए । 

    images
    images

    ‘साना कम्पनीहरूले आईपीओ निष्कासन गर्ने छुट्टै व्यवस्था ल्याइएको हो’, प्रवक्ता घिमिरेले भने, ‘त्यसको लागि छुटै माध्यमा पनि ल्याउनु पर्ने हुन्छ ।’ऐनले व्यवस्था गरे अनुसार न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

     हेर्नुहोस् नियमावलीको पूर्णपाठ 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend