images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • रामकुमार तिवारी नेपाल एसबीआई बैंकको सीईओमा...

रामकुमार तिवारी नेपाल एसबीआई बैंकको सीईओमा नियुक्त

रामकुमार तिवारी नेपाल एसबीआई बैंकको सीईओमा नियुक्त

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन्। 

    images
    images

    उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो। उनलाई आज (माघ ३ गते) बसेको सञ्चालक समितिको ५२४ औँ बैठकले नेपालको एसबीआई बैंक हेर्नेगरी सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल आजैबाट सुरु हुनेछ। यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए। यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए। 

    उनको कार्यकाल हिजोबाट सकिएको छ। कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ। तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन्। उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend