images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • मातृभूमि लघुवित्तको २२ हजारभन्दा बढी कित्ता...

मातृभूमि लघुवित्तको २२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

मातृभूमि लघुवित्तको २२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ हजार ६८५ कित्ता संस्थापक शेयर माघ ३ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले एक जना संस्थापक शेयरधनीको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

    images
    images

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिन जानकारी कम्पनीले दिएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend