images

२०८३ आश्विन १७ गते

images
images
images

निर्माण व्यवसायीद्वारा माघ ३ गते देखि आन्दोलनको घोषणा, यस्तो आन्दोलनको कार्यक्रम

निर्माण व्यवसायीद्वारा माघ ३ गते देखि आन्दोलनको घोषणा, यस्तो आन्दोलनको कार्यक्रम

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौँ। निर्माण व्यवसायीहरूले भोलीदेखि आन्दोलनमा जाने घोषणा गरेका छन् । उनीहरूले माघ ३ गते देखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी भएको जनाएका छन्।

    images
    images

    लामो समय देखि निर्माण व्यवसायीले सरकार सँग विभिन्न माग राख्दै आएको तर सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको व्यवसायी महासङ्घका महासचिव रोशन दाहालको भनाइ छ ।

    दाहालका अनुसार माघ ३ गते देखि ७ गते सम्म १४ बुँदे माग सहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउने तयारी रहेको छ । साथै १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गते देखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको छ ।
    साथै त्यसपछि समेत माग पुरा नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासङ्घले  जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend