images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • १३ अंकले बढ्यो नेप्से :...

१३ अंकले बढ्यो नेप्से : प्रि–ओपन सेसन

१३ अंकले बढ्यो नेप्से : प्रि–ओपन सेसन

images
images
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
  • काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक १३ दशमलव ०८ विन्दुले बढेको छ ।

    images
    images

    यससँगै सूचक २३२३ दशमलव ६७ अंकमा आएको छ । यस सेसनमा ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ८५ कम्पनीको २७ हजार ७६ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६८ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय वटा कारोबार भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend