images

२०८३ आश्विन १६ गते

images
images
images

लुम्बिनी विकास बैंकको ७ प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंकको ७ प्रतिशत लाभांश पारित

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आ.ब. २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१\८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू सँगै शेयरधनीहरुलाई ४.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल ७.०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    images
    images

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

    लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend