images

२०८३ आश्विन १७ गते

images
images
images

एसईई परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने तयारी

एसईई परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने तयारी

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं ।  सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।आज शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने तयारी थालेको बताएकी छिन् ।

    images
    images

    त्यसका साथै, राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ । हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ। ‘राष्ट्रिय परीक्षा बोर्ड एउटै हुनुपर्छ । १२ सम्मको परीक्षा एउटैले लिनु पर्छ’, उनले भनिन् ।

    नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् । मन्त्री भट्टराईका अनुसार अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन कार्यान्वयनमा अगाडि बढेको छ ।

    images
    images

    ‘कक्षा ९ र ११ मा रजिस्ट्रेशन शुल्क नलिने निर्णय भएको छ । अब ९ मा मात्र रजिस्ट्रेशन फारम भरे हुन्छ । आगामी वर्षदेखि रजिस्ट्रेशन शुल्क लाग्दैन । विद्यार्थीबाट राजश्व उठाउने होइन’, मन्त्री भट्टराइले भनिन्, ‘

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend