images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • प्लाटीना ११० एबीएस सहित तीन...

प्लाटीना ११० एबीएस सहित तीन मोडलका मोटरसाइकलको उत्पादन बन्द

प्लाटीना ११० एबीएस सहित तीन मोडलका मोटरसाइकलको उत्पादन बन्द

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । बजाजले बिक्री गर्दै आएको तीन मोडलका मोटरसाइकलको उत्पादन बन्द गरेको छ । कम्पनीले बजाज पल्सर एफ २५०, सीटी १२५ एक्स र प्लाटीना ११० एबीएसको उत्पादन बन्द गरेको हो ।निरन्तर बिक्रीमा गिरावट आएसँगै बजाजले यी वटै मोडलको उत्पादन बन्द गरेको हो । नेपाली बजारमा भने यी तीन वटै मोडल उपलब्ध नै भएनन् ।

    images
    images

    बजाजले ११० सीसी सेग्मेन्टमा एबीएस सहित ल्याएको प्लाटीना ११० र अफरोड स्पोर्टी डिजाइनमा ल्याएको सीटी १२५ एक्स अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न नसकेको कारण न्द भएको हो । यी मोटरसाइकल मूल्य भारतमा ७१ हजार रुपैयाँदेखि ७४ हजार ५०० रुपैयाँसम्म रहेको थियो ।

    कम्पनीले पल्सर २२० एफको विकल्पमा ल्याएको पल्सर एफ २५० को उत्पादन बन्द गरेको हो । एफ २५० आएसँगै बजाज अटोले २२० एफको उत्पादन केही समय रोकेर पुनः उत्पादन सुरु गरेको थियो । अहिले बजाजले पल्सर एफ २५० को उत्पादन बन्द गरेको हो ।

    images
    images

    कम्पनीले अघिल्लो वर्ष मात्र पल्सर एफ २५० को अपडेटेड भर्सन सार्वजनिक गरेको थियो । बजाज पल्सर एफ २५० को मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ एक्स शोरुम तोकिएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend