images

२०८३ आश्विन १६ गते

images
images
images

रसुवागढी हाइड्रोपावरको व्यावसायीक विद्युत उत्पादन सुरु

रसुवागढी हाइड्रोपावरको व्यावसायीक विद्युत उत्पादन सुरु

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले व्यावसायीक रुपमा विद्युत उत्पादन सुरु गरेको छ ।

    images
    images

    रसुवा जिल्लाको टिमुरेमा निर्माण सम्पन्न भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत परियोजनाबाट व्यावसायीक रुपमा विद्युत उत्पादन सुरु भएको हो ।

    आयोजनाको विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद बिक्री सम्झौता बमोजिम पुस १६ गतेदेखि लागू हुनेगरी आयोजनाबाट विद्युतको व्यावसायीक उत्पादन सुरु भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend