images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज कति छ तरकारी र फलफूलको...

आज कति छ तरकारी र फलफूलको भाउ ? (सूचीसहित)

आज कति छ तरकारी र फलफूलको भाउ ? (सूचीसहित)

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । कालीमाटी तरकारी बजारले आज९बिहिबार० तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

    images
    images

    समितिका अनुसार अधिकतम थोक मूल्य गोलभेँडा ठूलो भारतीयको रु ९०, गोलभेँडा सानो लोकल रु ३०, गोलभेँडा सानो भारतीय रु ५०, गोलभेँडा सानो तराई रु ४०, आलु रातो प्रतिकेजी रु ५५, आलु रातो भारतीय प्रतिकेजी रु ४५, प्याज सुकेको भारतीय प्रतिकेजी रु ७२, गाजर लोकल प्रतिकेजी रु १२०, गाजर तराई प्रतिकेजी रु ११०, बन्दा लोकल प्रतिकेजी रु ३०, बन्दा तराई प्रतिकेजी रु ३०, बन्दा नरिवल प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली ज्यापु प्रतिकेजी रु ५०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो लोकल प्रतिकेजी रु ३०, सेतो मूला हाइब्रिड प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ४५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको
    छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend