images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज कति छ तरकारी र फलफूलको...

आज कति छ तरकारी र फलफूलको भाउ ? (सूचीसहित)

आज कति छ तरकारी र फलफूलको भाउ ? (सूचीसहित)

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ
    तोकेको छ ।

    images
    images

    बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ रहेको छ । प्याज ७१ रुपैयाँ, मटरकोशा १४५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली २५ रुपैयाँ, बन्दा लोकल २७.६७ रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend