images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी तथा फलफूलको मूल्य...

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको
    छ ।

    images
    images

    यस्तै लोकल सानो गोलभेडा ३५, रातो आलु ५७.६७, सेतो आलु ४१, प्याज ६९, गाजर लोकल १३०, गाजर तराई १३०, बन्दा लोकल ३५, बन्दा तराई २७।६७, बन्दा नरिवल २७.६७, स्थानीय काउली ३२.६७, स्थानीय काउली ज्यापु ५५, तराई काउली २५, सेतो मुला ३२.३३, लाम्चो भान्टा ४५, डल्लो भान्टा ५७.६७, मटरकोशा १४५, घिउ सिमी ७५, टाटे सिमी ६५ र तिते करेला ९५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।

    यस्तै लौका ६५, परवल लोकल ७५, परवर तराई ९५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो २५, हरियो फर्सी डल्लो २५, भिण्डी ७७.६७, बरेला ४७.६७, पिडालु ९५, स्कुस ३०, रायो साग २५, पालुङ्गो साग ८५, चमसुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ९५, बकुल्ला १११, तरुल ७५, कन्ये च्याउ ९१.६७, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ६० र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend