images

२०८३ आश्विन २० गते

images
images
images

हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक

हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौँ । हरर जनरामा बनेको फिल्म ‘ममी’ को टिजर सार्वजनिक भएको छ। ओएरआर डिजिटल युट्युब च्यानलबाट आइतबार टिजर सार्वजनिक गरिएको हो।

    images
    images

    टिजरमा परिवारमा एक सदस्यकाे निधनपछि आउने विपत्तिलाई दखाइएको छ। फिल्मकाे मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की र दीया मास्के छन्।  फिल्म आगामी माघ २५ मा प्रदर्शन हुनेछ। फिल्मका लेखक तथा निर्देशक समर निरौला हुन्। यो उनको डेब्यु निर्देशन हो।

    फिल्ममा अन्य कलाकार सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायतको अभिनय छ।एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता लोक राज जोशी र पूर्णिमा जोशी हुन्।

    images
    images

    यस्ताे छ टिजर

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend