images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • भृकुटीमण्डपमा पुस १५ गते च्याउ मेला...

भृकुटीमण्डपमा पुस १५ गते च्याउ मेला तथा परिकार महोत्सव

भृकुटीमण्डपमा पुस १५ गते च्याउ मेला तथा परिकार महोत्सव

images
images
शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • काठमाडौंः राजधानीको भृकुटीमण्डपमा पुस १५ गते च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ ।

    images
    images

    राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सो मेलाको आयोजना गर्ने भएको हो । कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा हुने मेलामा ४० वटा स्टल रहने बताइएको छ । 

    शनिवार संघले एक पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी दिएको छ । संघका अनुसार मेला दिन बिहान कालिमाटीबाट भृकुटीमण्डपसम्म मोटरसाइकल र्यालीको आयोजना समेत हुनेछ ।

    images
    images

    साथै, मेलामा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिका कार्यक्रम समेत हुने आयोजक पक्षले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend