images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त पोखरेलले...

मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त पोखरेलले लिए शपथ

मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त पोखरेलले लिए शपथ

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त शुभाषश्री पोखरेलले शपथ लिएका छन् ।

    images
    images

    विश्वविद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दुहबी-५ निवासी पोखरेललाई उपकुलपति नियुक्त गरेका थिए ।

    उनको शपथ कार्यक्रम पनि आजै भएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो ।

    images
    images

    प्राविधिक शिक्षालाई गुणस्तरीय, प्रगतिशील तथा जीवनोपयोगी बनाउने मनमोहन स्मृति पोलिटेक्निको उच्चतम आदर्शलाई आत्मसात गर्दै त्यसैको पूर्वाधारमा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend