images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४ अंकले बढ्यो

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४ अंकले बढेर २६१५.६७ विन्दुमा पुगेको छ। यो समयमा ४३ स्क्रिप्सको २ हजार ५९४ कित्ता सेयर १६ लाख ४९ हजार ७९१ रुपैयाँमा खरिदबिक्री भए।

    images
    images

    प्रि ओपन सेसनमा कारोबारमा आएका २३ स्टक्सको मूल्य बढ्दा १४ वटाको घटेको छ। बाँकी ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ।

     

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend