images

२०८३ आश्विन १९ गते

images
images
images

पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात

पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं ।  चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ ।

    images
    images

    भन्सार विभागको तथ्यांक अनुसार ५ महिना १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९ हजार ५१० मेट्रिक टन सिमेन्ट भारततर्फ निर्यात भएको हो । जसमध्ये ३८ करोड ८२ लाख ६२ हजार रुपैयाँको ४ लाख ३६ हजार ९०६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । 

    यसै गरी ६५ करोड ६० लाख ४० हजार रुपैयाँको २ लाख ६२ हजार ६०४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend