images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • आईपीओ निष्काशनको प्रस्तावसहित हिमाल वाटर पार्कले...

आईपीओ निष्काशनको प्रस्तावसहित हिमाल वाटर पार्कले बोलायो साधारण सभा

आईपीओ निष्काशनको प्रस्तावसहित हिमाल वाटर पार्कले बोलायो साधारण सभा

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौँ । हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले आईपीओ निष्काशन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । सञ्चालक समितिको निर्वाचन र पारिश्रमिक, भत्ता र सुविधाका सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।

    साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्गो लगाउनेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend