images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ...

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला  एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।

    images
    images

    आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend