images

२०८३ कार्तिक २ गते

images
images
images

सीडीएससीले शतप्रतिशत नगद लाभांश वितरण गर्ने

सीडीएससीले शतप्रतिशत नगद लाभांश वितरण गर्ने

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले आर्थिक वर्ष २०८०\८१ को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

    images
    images

    लाभांश लगायतका प्रस्ताव पारित गर्न सीडीएससीले पुस २८ गते १४ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend