images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • पुस २७ गते घोराही सिमेन्टले बोलायो...

पुस २७ गते घोराही सिमेन्टले बोलायो साधारण सभा

पुस २७ गते घोराही सिमेन्टले बोलायो साधारण सभा

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले पुस २७ गते बिहान ९ बजे साधारण सभा गर्ने भएको छ ।

    images
    images

    कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५, भरतपुरमा अवस्थित होटल पौवामा साधारण सभा गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेस गर्दै छ । हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

    यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । त्यस कारण पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend