images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • सीवाइसी नेपाल लघुवित्तले सेयरधनीहरूलाई लाभांश...

सीवाइसी नेपाल लघुवित्तले सेयरधनीहरूलाई लाभांश नदिने

सीवाइसी नेपाल लघुवित्तले सेयरधनीहरूलाई लाभांश नदिने

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ ।

    images
    images

    संस्थाको शनिबार (पुस ६ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  योसँगै सेयरधनीको हात खाली हुने भएको छ ।

    साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend