images

२०८३ कार्तिक २ गते

images
images
images

प्रभु बैंकका शेयरधनीको हात खाली

प्रभु बैंकका शेयरधनीको हात खाली

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेसँगै शेयरधनीको हात खाली हुने भएको हो।

    images
    images

    बैंकको सञ्चालक समिति बैठकले लाभांश बिनाको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend