images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन अपडेट : नेप्से...

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ । उक्त सेसनमा नेप्से ०.३६ प्रतिशतले घटेर २५८७.३० विन्दुमा झरेको छ ।

    images
    images

    सेसन अवधिमा ३२ लाख १४ हजार ५० रुपैयाँ बारबरको ५ हजार ५४२ कित्ता शेयर कारोबार भएको छ ।

    उक्त सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । यस्तै एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend