images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा...

सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५% छुट दिने

सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५% छुट दिने

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

    images
    images

    कम्पनीबाट जारी भई समयमै नवीकरण बीमाशुल्क भुक्तानी हुन नसकी व्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।कम्पनीले २०८१ पुस १ गतेबाट पुस २६ गतेसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ । 

    व्याज छु बीमा अवधिभर एक पटक मात्रै उपयोग गर्न सकिनेछ । सो सम्बन्धी सम्पूर्ण जानकारीका लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझ आग्रह गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend