images

२०८३ आश्विन २० गते

images
images
images

कमेडी फिल्म ‘चिट्ठा’मा भोलाराज र धीरेन

कमेडी फिल्म ‘चिट्ठा’मा भोलाराज र धीरेन

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । भोलाराज सापकोटा, धीरेन शाक्य लगायतका कलाकारले कमेडी फिल्म ‘चिट्ठा’मा अभिनय गर्ने भएका छन् । पुस दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई आरएल लामाले निर्देशन गर्नेछन् ।

    images
    images

    लंका फिल्म प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीको पनि अभिनय हुनेछ । अर्का एक अभिनेता र अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए ।

    पटकथा र संवाद निर्देशक लामाले नै लेखेका छन् । रेल्लुमाया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ ।  मियम मोक्तान सहनिर्माता रहेको फिल्ममा सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन, निर्देशक आरएल लामाको संगीत रहनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend