images

२०८३ आश्विन १७ गते

images
images
images

ज्योति विकास बैंकका सेयरधनीहरुको हात खाली

ज्योति विकास बैंकका सेयरधनीहरुको हात खाली

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

    images
    images

    मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    बैंकले आर्थिक वर्षको लेखापरीक्षण सहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend