images

२०८३ आश्विन १९ गते

images
images
images

युनाईटेड अजोडको सीइओमा कमल गौतम नियुक्ति

युनाईटेड अजोडको सीइओमा कमल गौतम नियुक्ति

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कमल गौतम नियुक्ति भएका छन् ।

    images
    images

    म्पनीको गत मंसिर १८ गते बसेको संचालक समितिको बैठकले गौतमलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनले आजै अर्थात् मंसिर २६ गतेदेखि कार्यभार समेत सम्हालेका छन् ।

    कम्पनीले गत कात्तिक ८ गते कम्पनीको सीइओ श्रवण कुमार रावलको हृदयघातका कारण निधन भएको थियो । त्यसपश्चात कम्पनीमा सीइओ पद रिक्त रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend