images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • आवश्यक कागजात पेश गर्न बीमितलाई...

आवश्यक कागजात पेश गर्न बीमितलाई आइजीआई प्रुडेन्सियलको आग्रह

आवश्यक कागजात पेश गर्न बीमितलाई आइजीआई प्रुडेन्सियलको आग्रह

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आवश्यक कागजातसहित दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ।

    images
    images

    गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा दाबीका लागि निवेदन दिएका बीमितको तर्फबाट आवश्यक कागजात अझै अपुग रहेको र सम्पर्कमा समेत नआएको भन्दै कम्पनीले सूचना जारी गरेको हो ।

    कम्पनीले बीमितलाई २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी थप कागजात पेश गरेर दाबी प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ । यो अवधिभित्र पनि बीमितले दाबी प्रक्रिया अघि नबढाएमा सम्बन्धित बीमितको दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ । 

    images
    images

    दाबी दर्ता भई आवश्यक कागजात प्राप्त हुन बाँकी बीमा दाबीको विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend