images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • तोलामा २१०० रुपैयाँ बढ्यो सुनको मूल्य,...

तोलामा २१०० रुपैयाँ बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

तोलामा २१०० रुपैयाँ बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend