images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल एसबीआई बैंक लाभांश वितरण गर्दै

नेपाल एसबीआई बैंक लाभांश वितरण गर्दै

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

    images
    images

    बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

    images
    images

    प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्नका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गरिने बैंकले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend