images

२०८३ आश्विन १८ गते

images
images
images

सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने

सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    images
    images

    मंसिर १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि हालको चुक्ता पुँजीको १ः०.८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

    कम्पनीको यो प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend