images

२०८३ कार्तिक ४ गते

images
images
images

युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाउने भएको छ। युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको हो।

    images
    images

    संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि प्रकार (नगद र बोनस शेयर) को लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाले कुनै लाभांश प्रस्ताव नगरी उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

    वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पारित गर्न पेस गरिने संस्थाले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend