images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • गरिमा विकास बैंकको सेयर बिक्रीमा,३५ दिनभित्र...

गरिमा विकास बैंकको सेयर बिक्रीमा,३५ दिनभित्र खरिद निवेदन दिनुपर्ने

गरिमा विकास बैंकको सेयर बिक्रीमा,३५ दिनभित्र खरिद निवेदन दिनुपर्ने

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं ।  गरिमा विकास बैंकको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    बैंकको संस्थापक समूहको ३ लाख ६० हजार ८२.४३ कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन् भने बाँकी १ लाख ८ हजार १३०.३२ कित्तामा अन्य व्यक्ति तथा संस्थाले किन्न पाउनेछन्।

    संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

    अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखिएको शेयरमा १५ दिनभित्र खरिद निवेदन दिन सकिनेछ। दुवै समूहले शेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend