images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • हकप्रद सेयर निष्कासन गर्न सीईडीबी होल्डिङ्सको...

हकप्रद सेयर निष्कासन गर्न सीईडीबी होल्डिङ्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हकप्रद सेयर निष्कासन गर्न सीईडीबी होल्डिङ्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं ।  हकप्रद सेयर निष्कासनका लागि सीईडीबी होल्डिङ्स कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    images
    images

    कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०५४५ अनुमातमा अर्थात १ सेयरबराबर नयाँ ०.५४५ कित्ता सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको छ। त्यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव गत असोज २१ गते आयोजित वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend