images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • मारवाडी सेवा समितिले दुई महिनाको ८...

मारवाडी सेवा समितिले दुई महिनाको ८ लाख ४० हजार भाडा असुल्यो

मारवाडी सेवा समितिले दुई महिनाको ८ लाख ४० हजार भाडा असुल्यो

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं- मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठ लाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले छापा मारेको छ।

    images
    images

    बिहीबार महानगरपालिकाको राजश्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो। छापाकै क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए। 

    उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए।

    images
    images

    उनले सम्झौता गरेर राखेका ब्यवसायीहरुको व्यवसाय दर्ता, नवीकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरू आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौता भएको बताए।

    467480729_1470430683652216_6534956642320606375_n-1732791630.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend