images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा ८ अंकको गिरावट, ...

सेयर बजारमा ८ अंकको गिरावट, ५० कम्पनीको शेयर ‌ओरालो

सेयर बजारमा ८ अंकको गिरावट, ५० कम्पनीको शेयर ‌ओरालो

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन ८.३० अंकले नेप्से परिसूचक घटेर दुई हजार ७४८.०५ अंकमा बजार बन्द भयो ।

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स ३.३८, फ्लट इन्डेक्स १.३९ र सेन्सेटिभ फ्लट इन्डेक्स १.०४ अंकले घटेको छ । १३ उपसमूह मध्ये बैंक, जीवन बीमा र वित्त बाहेक सबै उपसमूहको शेयर घटेको छ । 

    आज कारोबारमा आएका २४४ मध्ये  ५० कम्पनीका लगानीकर्ताले कमाउँदा ५० कम्पनीको शेयर ‌ओरालो लागेको छ । विशाल बजार कम्पनी र विन लघुवित्तको शेयरमा सर्किट लाग्दा मानुषी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend