images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • लाभांश प्रस्ताव गर्दै लक्ष्य क्यापिटलले बोलायो...

लाभांश प्रस्ताव गर्दै लक्ष्य क्यापिटलले बोलायो साधारण सभा

लाभांश प्रस्ताव गर्दै लक्ष्य क्यापिटलले बोलायो साधारण सभा

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौँ । लक्ष्य क्यापिटल लिमिटेडले पुस ६ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ललितपुर पार्टी प्यालेस, सातदोबाटो, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    कम्पनीको उदेश्य थप गर्ने र ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको कम्पनीले स्वतन्त्र सञ्चालक नियुक्तीको पनि प्रस्ताव गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend