images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७६...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७६ अंकले बढ्यो

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७६ अंकले बढेर २७५७.१३ विन्दुमा अडिएको छ।

    images
    images

    प्रि ओपन सेसनमा ७१ वटा स्क्रिप्सको १९ हजार  ८८५ हजार  १ करोड ८ लाख ९४ हजार ३४४ रुपैयाँको सेयर खरिदबिक्री भयो।

    कारोबारमा आएका मध्ये ४० वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend