images

२०८३ कार्तिक ३ गते

images
images
images

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं, १३ मंसिर । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

    images
    images

    उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले पुस १६ गते भित्र आवेदन दिनु पर्नेछ। आवेदन मोरङ जिल्लाको विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।

    साथै तोकिएको समय सीमा भित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नआएको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend