images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • पाँच वर्ष पुरानो लाभांश बुझ्न युनिलिभर...

पाँच वर्ष पुरानो लाभांश बुझ्न युनिलिभर नेपालले गर्यो आग्रह

पाँच वर्ष पुरानो लाभांश बुझ्न युनिलिभर नेपालले गर्यो आग्रह

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न युनिलिभर नेपाल लिमिटेडले आग्रह गरेको छ । कम्पनीले बुधवार सूचना जारी गर्दै ३१औं साधारण सभाबाट लाभांश पारित भए बमोजिम आर्थिक वर्ष २०८०।८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझ्न आग्रह गरेको हो । 

    images
    images

    एक महिना भित्र सम्बन्धित शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रका साथ कुनै परिचयपत्र लिई कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको हो । तोकिएको अवधि भित्र लाभांश बुझ्न नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी कम्पनीले दिएको छ ।

    यो कम्पनी नेपालमा सूचीकृत कम्पनीमध्ये सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीको रुपमा परिचित छ । गत वर्षको मुनाफाबाट कम्पनीले १ हजार ७१४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । गत वर्ष हाल सम्मकै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend